Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका नवनियुक्त ७७ इन्स्पेक्टरको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

बैशाख १९ , काठमाडौ ।  नेपाल प्रहरीका नवनियुक्त ७७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment