Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

१५ साउन , काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ ।

आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ ।

यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सेयर बजारमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्यमा सामान्य वृद्धि

सेयर बजारमा सामान्य वृद्धि