Comments Add Comment

Advertisment

SKIP THIS

थापाथलीकाे पुलबाट महिलाले हाम फालिन् प्रहरीद्वारा उद्वार

२८ साउन काठमाडौं । काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको छ ।

पुलबाट हामफालेकी महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले न्युज24ग्यालेक्सी लाई बताए । महिलाको पहिचान खुलेको छैन । उनलाई उपचारका लागी अस्पतालमा पठाइएको छ । पुलबाट बागमती नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै