Comments Add Comment

Advertisment

SKIP THIS

सदन अवरुद्ध भएकाे वेला सेवा-सुविधा नलिने रास्वपाको घोषणा

२६ साउन ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरुद्ध भएको दिनको सेवा–सुविधा नलिने घोषणा गरेको छ।

शुक्रबार रास्वपा सभापति रवि लामिछानेले संसद् अवरुद्ध भएको समयमा रास्वपाका सांसदले सेवा–सुविधा नदिने सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन्।

उनले भेटमा सभामुख घिमिरेलाई संसद् अधिवेशन नियमित गर्न आवश्यक पहल लिनसमेत आग्रह गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment