Comments Add Comment

Advertisment

SKIP THIS

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

२० कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ । आजै हुने भारत र जिम्बाबे बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।

समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ । यता समुह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै