भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, ‘ट्याक्सी वे’ मै रोकियो !

३१ भाद्र , काठमाडौ । काठमाडौंबाट भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बिहान ७ः२० बजे भरतपुर उड्न लागेको जहाज ट्याक्सी वे मा पुगेपछि प्राविधिक समस्या देखिएको हो । जहाजमा समस्या देखिएपछि...

पुरा पढ्नुहोस