वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

२८ पुष ,काठमाडौ । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक छन्...

पुरा पढ्नुहोस