झापा, चैत्र १ ।झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिवन्धित लागुऔषध सहित १ जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
तार्केश्वरमा बालमैत्री नगरपालिका अभियान तीव्र, घरधुरी सर्भेक्षण एपबारे छलफल सम्पन्न
२०८२ चैत्र १७ गते , मंगलबार
३
तारकेश्वर नगरपालिकाको १८औं नगर सभा सम्पन्न
२०८२ चैत्र १० गते , मंगलबार
४
तार्केश्वरमा SEE लक्षित कार्यक्रम सम्पन्न : आत्मविश्वास, तयारी र सफलतामा जोड
२०८२ चैत्र ७ गते , शनिबार
६
तारकेश्वरमा बजार अनुगमन तीव्र — मासु पसलमा कारबाही, ग्यास व्यवसायीलाई चेतावनी
२०८२ चैत्र ६ गते , शुक्रबार
सम्बन्धित खवर
Advertisment



