Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टी-ट्वाटी लिग खेल्ने बाँकी दुई टोली घोषणा

२३ भदौ , काठमाडौँ । नेपाल टी-ट्वाटी लिग खेल्ने बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो ।

क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ ।

त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन् । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । नेपाल टी-ट्वाटी लिग असोज ८ गतेबाट सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै