Comments Add Comment

Advertisment

SKIP THIS

अछामको रामारोशन गाउँपालिका १ मा माओवादीको प्यानल नै विजयी

३१ बैशाख , काठमाडौं । अछामको रामारोशन गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल नै विजयी भएको छ।

वडा अध्यक्षमा साउदले पाँच सय १९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका वडा अध्यक्ष उम्मेदवारले ३८० मत ल्याएका छन् भने एकीकृत समाजवादी र कांग्रेसका उम्मेदवारले १६८ मत मात्र ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै