Comments Add Comment

Advertisment

SKIP THIS

नेपालले पाकिस्तानलाई पठायो सहायता सामग्री

२८ भाद्र , काठमाडौँ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानीलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमार्फत् बाढीजन्य घटनाका पीडित पाकिस्तानी जनतालाई राहतस्वरुप सहायता सामग्री पठाइएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै