Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाको विभिन्न पदमा जागिर खुल्यो

१९ फागुन , काठमाडौ । नेपाली सेनाको स्वीकृत दरबन्दि भित्र रिक्त रहेको विभिन्न पदमा जंगी अड्डा निर्देशनालयले दरखास्त आहन गरेको छ ।

दरखास्त आहन गरिएका पदहरुमा ब।का।सी,सुचिकार,सरसफाइकर्मी,चर्मकर्मी,लोहकार,केशकर्तक,सिकर्मी,माली र सयस पदहरु रहेका छन ।

दरखान्त दिने स्थानहरुमा पुर्वी पृतना इटहरी,मध्यपुर्वी पृतना महोत्तरी,मध्य पृतना हेटौडा,पश्चिम पृतना पोखरा,मध्यपश्चिम पृतना बुटवल,उत्तर पश्चिम पृतना सुर्खेत,सुदुरपश्चिम पृतना कैलाली,उपत्यका पृतना नारायणहिटी रहेका छन ।

दरखास्त दिने मिति २०७९ फागुन १९ देखि चैत २० सम्म रहेको छ । विस्तृत सुचना फागुन १९ को गोरखापत्रमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment