२५ चैत , काठमाडौ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।
भर्ना छनोट निर्देशनालयले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।
हेर्नुस् विज्ञापन: