Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाका अधिकृत क्याडेटको गुणमापक परीक्षाको नतिजा प्रकाशित:२४ जना पास भए (नाामसहित)

२८ फागुन , काठमाडौ । नेपाली सेनाको सि.सं.६२ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको गुणमापक परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाकाअनुसार सि.सं.६२ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको गुणमापक परीक्षाको नतिजा शुक्रबार राती प्रकाशित गरिएको हो ।

हेर्नुहोस् नतिजासहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment