Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनामा जागिरको अवसर, माग्यो २२९ सहायक सेनानी [सूचनासहित]

१७ कात्तिक , काठमाडौ ।  नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त खुलाएको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment