Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाको यी विभिन्न पदका उम्मेदवारहरुको बिस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

२३ फागुन , काठमाडौ । नेपाली सेनामा रिक्त रहेको यी विभिन्न पदका उम्मेदवारहरुको बिस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।

आइतबार साँझ एक सूचना प्रकाशन गर्दै नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले मिति २०७८/०१/०५ गतेको परिपत्र अनुसार प्रा.अम. कम्प्युटर र प्रा.अम. भेटेरिनरी (आन्तरिक) पदका उम्मेदवारहरुको बिस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको जनकारी दिएको हो ।

हेर्नुहोस् नतिजा:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment