Comments Add Comment

Advertisment

SKIP THIS

सेनामा जागिरको अवसर, २८० पदमा भर्ना खुल्यो [सूचनासहित]

७ भदौ , काठमाडौ ।  नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि दरखास्त आव्हान गरिएको छ । खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment