Comments Add Comment

काठमाडौँका यी स्थान आज विद्युत बन्द हुने (सूचनासहित)

१४ मंसिर , काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । 

प्राधिकरणले एक सूचना गरी गरी टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने जनाएको हो ।

प्राधिकरणका अनुसार आज कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग,  काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment