Comments Add Comment

Advertisment

SKIP THIS

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

२८ माघ, काठमाडौं । ओखलढुङगा मानेभन्ज्याङ गाउँपालिका-१ बाख्रे बस्ने ६० वर्षीय टंक बहादुर बस्नेतलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयमा विवाद हुँदा राम कुमार जोगीले खुर्पाले प्रहार गर्दा टंक बहादुर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते टंक बहादुरलाई मिसन अस्पताल ओखलढुंगा हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment