Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा एकैपटक ३ हजार भन्दा धेरै हवल्दारको सरुवा

२५ माघ , काठमाडौ । नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै