Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१८ फागुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनप्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ तोलामा ४० रुपैयाँको दरले बढेर एक हजार ३७५ रुपैयाँमा कारोबार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य