बढ्यो सुनचाँदीको मूल्य -
Comments Add Comment

बढ्यो सुनचाँदीको मूल्य

२५ पुष , काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य