बढ्यो सुनचाँदीको मूल्य -
Comments Add Comment

बढ्यो सुनचाँदीको मूल्य

१ माघ , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


This will close in 20 seconds