बढ्यो सुनचाँदीको मूल्य -
Comments Add Comment

बढ्यो सुनचाँदीको मूल्य

१ माघ , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य