आजको सुनचाँदीको मूल्य -
Comments Add Comment

आजको सुनचाँदीको मूल्य

४ माघ , काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

छापावाल सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख चार हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


This will close in 20 seconds