Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१५ फगुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ  ४० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य