०१ फाल्गुण , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनप्रतितोला ९५ हजार ५०० रुपैँयामा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९५ हजारमा कारोबार भएको छ।
महासंघ अनुसार चाँदीको भाउ प्रतितोला २० रुपैँयाले बढेर एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।




