आज सुनचाँदीको मूल्य -
Comments Add Comment

आज सुनचाँदीको मूल्य

१५ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य