२३ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।





