०३ फाल्गुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९६ हजार दुई सय रुपैँयामा कारोबार भएको छ।
महासंघ अनुसार चाँदीको भाउ २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको हो ।







