Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो सुनचाँदीको मूल्य

२३ भदौ , काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य