Comments Add Comment

Advertisment

SKIP THIS

आजको सुनचाँदीको मूल्य

१३ मंसिर , काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य