११ फागुन , काठमाडौं । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनप्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ ५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको हो ।






