Comments Add Comment

Advertisment

SKIP THIS

सबै धर्म र परम्परा समान हुन् : मेयर दाहाल

२६ असार , काठमाडौँ । भरतपुर महानगर प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् ।

बकर इदको अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको कार्यक्रममा मेयर दाहालले सबै धर्म समान भएको बताइन् ।

न्युन जनसंख्या भएका धर्मावलम्बिलाई शासन गर्ने परिपाटी अन्त्य भइसकेको बताइन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको उनको दाबी थियो ।

सबै धर्मावलम्बीबीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै