Comments Add Comment

Advertisment

SKIP THIS

विचार/ब्लग

List Grid
अब समय युवाको काँग्रेश — सुधार वा विस्थापनको मोडमा नेपाली काँग्रेश

जेन–जि आन्दोलनले नेपालको राजनीतिक भूमिमा नयाँ चेतना र नयाँ आकांक्षाको बीज रोपेको छ।
त्यो आन्दोलनले केवल सडक तताएको होइन, पुरानो सोच, परम्परागत नेतृत्व शैली र पार्टीभित्रको निष्क्रियताको विरुद्ध एउटा ठूलो सन्देश पठाएको छ — अब समय परिवर्तनको हो।
तर दुर्भाग्य, नेपाली काँग्रेस अझै पनि आफ्नो पुरानो बुढौलीपन र सत्ताको मोहबाट मुक्त हुन सकेको छैन। यही कारण हो, आज युवापुस्ताको विश्वास काँग्रेसप्रति धमिलो बन्दै गएको छ।
काँग्रेस देशको सबैभन्दा पुरानो र सशक्त राजनीतिक संगठन हो, जसको कन्धामा लोकतन्त्रको जग बसाल्ने इतिहास बोकेको छ। तर आज त्यही काँग्रेस संस्थागत जडता र पुरानै शैलीमा बाँधिएको देखिन्छ। …

कालापानी, लिपुलेख र लिम्पियाधुरा विवाद : विशेष कारणहरूको गहिरो विश्लेषण

काठमाडौं, नेपाल – नेपाल र भारतबीचको कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद दशकौंदेखि चर्किँदै आएको छ। यो विवादले दुई देशको सम्बन्धमा बारम्बार तनाव सिर्जना गरेको छ।
मुख्य रूपमा यो विवाद काली नदीको उद्गम र ऐतिहासिक सन्धिहरूको व्याख्यामा केन्द्रित छ, जसले गर्दा नेपालले यो क्षेत्रलाई आफ्नो अभिन्न भाग मान्छ भने भारतले यसलाई आफ्नो प्रशासनिक नियन्त्रणमा राखेको छ। यो समाचारमा हामीले यो विवादका विशेष कारणहरू – ऐतिहासिक, भौगोलिक, राजनीतिक र हालका ट्रिगरहरू – लाई गहिरो रूपमा खुलाएका छौं। यो विश्लेषण विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूमा आधारित छ, जसले विवादको जरा र यसको निरन्तरताको स्पष्ट …

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने अन्दाजी वर्ष ३४ का कविराज कटुवाललाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ।
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौडाको एरियाबाट पक्राउ गरेको हो ।

प्रिन्सिपल दुर्गा प्रसाद दाहालको सकारात्मक सन्देश विश्व दूध दिवस -२०२५ “दूधः पोषण, स्वास्थ्य र समृद्धिको आधार“

आज, जुन १ तारिख विश्व दूध दिवसको अवसरमा हामी सबैले दूधको महत्वलाई पुनः स्मरण गर्न आवश्यक छ।
विश्वभरि मनाइने यो दिवसले दूधलाई मात्र पोषणयुक्त पेय पदार्थको रूपमा नभई हाम्रो स्वास्थ्य, जीवनशैली, सामाजिक र आर्थिक विकाससँग जोडिएको अमूल्य स्रोतको रूपमा चिनाउन मद्दत गर्दछ।
सन् २००१ देखि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (ँब्इ) द्वारा स्थापना गरिएको विश्व दूध दिवसले दूधको महत्वलाई विश्वव्यापी स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्य राखेको छ। यसले हामीलाई दूधको पोषणीय, आर्थिक, सामाजिक र वातावरणीय पक्षबारे बुझ्न र त्यसलाई जीवनमा आत्मसात् गर्न प्रेरित गर्दछ।
दूधमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन, र अन्य पोषक तत्वहरूले …

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

बैशाख १८, काठमाडौ । केही वर्ष पहिला चीनमा उत्पादन भएको बच्चाको पाउडर दुध नेपालमा प्रयोग गर्दा केही बालबालिकाहरु बिरामी भए र त्यसको प्रतिवेदन सम्बन्धित देशको दुतावासमा बुझाउँदा चीनले यसको कारण पत्ता लगाई उक्त कम्पनीमा काम गर्ने जिम्मेवार लिने प्रवन्धकको जागिर मात्र खाएन कि, उनलाई मृत्युदण्डको घोषणा नै गर्यो भन्ने कुरा विभिन्न सञ्चारमाध्याममा ब्याप्त समाचार नै बन्यो ।
यस्तै सन् २०२४ को डिसेम्वरमा कोलम्बियाका अर्थमन्त्री रिकार्डो बोनिल्लाले आपत्कालिन ब्यवस्थापनको लागि छुट्टयाइएको कोषमा अनियमितता भएको कुरा अनुसन्धानमा खुलेपछि पदबाट तुरुन्त राजिनामा दिन बाध्य भएका थिए ।
त्यसै गरी सन २०२४ को नोभेम्वरमा माल्टाका पर्यटन मन्त्री …

हार्दिक बधाई तथा शुभकामना !

मिति २०८१ माघ ०५ गते शनिबार नोबेल साकोस साहित्य संस्था (साकोस) ले मध्य बानेश्वरको रत्न राज्य स्कुलमा संचालन गरेको एक विशेष कार्यक्रममा नोबेल साकोसले तार्केश्वर नगरपालिका ३ का धरहरा अभियन्ता एबं गजलकार श्री ध्रुवप्रसाद गजुरेललाई आउँदो कार्यक्रममा विशेष उपाधी सहित सम्मान गरिने घोषणा गरेकोमा आदरणीय धरहरा अभियन्ता तथा गजलकार ध्रुवप्रसाद गजुरेललाई तार्केश्वर नगरपालिकाका बासिनाद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा

१ माघ, काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय …

बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ

रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् ।
खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गर्न सफल भएको थियो । खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान …

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेस, अफिम र गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ: मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् । प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमार रहेका छन् ।
एसपी खड्काका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे …