२७ भाद्र काठमाडौ । चर्चित लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका प्रतिभाशाली कलाकार सागर लम्साल “बलेको” गीत भिरमा सेती गाईले अहिले युटुबमा तहल्का मच्चाई रहेको छ शब्द संकलनमा बहुप्रतिभाका धनि सिब हमाल को लय सिर्जनामा गायक बिरु लामा र बिष्णु माझिअको आवाज मा सार्बजनिक भएको छ।
भिडियो तर्फ मउसम हिमालिले निर्देशन गरेका छन् भने अजय रेग्मिले उक्त गीतको छायांकन गरेका छन् र प्रबिन भट्ट ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा सगर लम्साल र रुबिनाको अभिनय रहेको छ। उक्त भिडियो बिपी फिल्मसले निर्माण गरेको छ।
उक्त लोक दोहोरि गीतलाई शिब हामालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका प्रतिभाशाली कलाकार सागर लम्साल “बलेको” गीत भिरमा सेती गाईले अहिले युटुबमा तहल्का मच्चाई रहेको छ शब्द संकलनमा बहुप्रतिभाका धनि सिब हमाल को लय सिर्जनामा गायक बिरु लामा र बिष्णु माझिअको आवाज मा सार्बजनिक भएको छ ।
भिडियो तर्फ मउसम हिमालिले निर्देशन गरेका छन् भने अजय रेग्मिले उक्त गीतको छायांकन गरेका छन् र प्रबिन भट्ट ले भिडियो सम्पादन गरेका छन्।
उक्त गीतमा सगर लम्साल र रुबिनाको अभिनय रहेको छ। उक्त भिडियो बिपी फिल्मसले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई शिब हामालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
हेर्नुहोस भिडियो







