Comments Add Comment

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा मणिनाथ लामिछाने

१२ मंसिर , काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा मणिनाथ लामिछाने चयन भएका छन् ।

शनिबार अबेरसम्म गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष लामिछानेसहित ४८ सदस्यीय समिति चयन भएको हो।

समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा रामबाबु पराजुली, अर्का उपाध्यक्षमा राजेन्द्रसिंह ठकुरी, अर्का उपाध्यक्षमा सञ्चबहादुर तामाङ, सचिवमा छिरिङ दोर्जे तामाङ, कोषाध्यक्षमा श्रीधर पराजुली,सहसचिवमा कृष्णप्रसाद बोहरा चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै