Comments Add Comment

Advertisment

SKIP THIS

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ

 

२९ मंसिर काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ ।

विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ ।

डब्ल्युएचओ प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने भएकाले तद्अनुरूपको सावधानी अपनाउन आह्वान गरेका छन् । उनले नयाँ भेरियन्ट फैलिरहे पनि सावधानीमा हेलचेक्राइँ भइरहेको भन्दै चिन्ता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment