Comments Add Comment

Advertisment

SKIP THIS

थप २१ जनामा ओमिक्रोन पुष्टि, ३ जनामा डेल्टा भेरियन्ट 

१९ माघ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ । २४ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २१ जनामा ओमिक्रोन भेटिएको छ भने बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको हो ।

मन्त्रालयका अनुसार देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment