Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

२५ फागुन, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका( ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।

प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै