Comments Add Comment

Advertisment

SKIP THIS

ईलाका प्रहरी कार्यालय जमुनाहा प्रहरीले ब्राउनसुगर सहित २ जना पक्राउ

(महेन्द्र सिंह )  नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट लागू औषधसहित दुईजना पक्राउ परेका छ्न । ६ ग्राम ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका ३ का २३ वर्षका कृष्णप्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका– ९ कि २४ वर्ष कि दिपिका पुन पक्राउ परेका हुन ।

भे १२ प १४९७ नम्बरको मोटरसाइकलमा रुपैडियाबाट नेपालगन्ज आउनेक्रमम शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा रेग्मीको पाइन्टको दाइने खल्तीबाट ब्राउन सुगर फेला परेको हो । ब्यूरोको टोली र जमुनाह प्रहरीले उनिहरुलाई पक्राउ गरेको जमुनाह प्रहरी चौकीका इन्चार्ज मीन बहादुर बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै