२३ जेठ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. १ राप्तीरोड स्थित पुर्ब पश्चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौडा तर्फ आउंदै गरेको ना२ह १५०८ नं.को अटोलाई रोकी चेकजांच गर्दा उक्त अटोमा लुकाई छीपाई ल्याएको लागु औषध गांजा ५० किलो ४०० ग्राम फेला परेको हुंदा उक्त अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने बर्ष ३७ को राजेश चौधरीलाई उक्त अटो र गांजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ५ खर्ब ५९ अर्ब बजेट आवश्यक
२०८३ अषोज १९ गते , सोमबार
४
जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा धर्मस्थलीमा सम्पन्न
२०८३ अषोज १९ गते , सोमबार
५
मनमैजुमा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
२०८३ अषोज १९ गते , सोमबार
६
जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा धितालचोकमा सम्पन्न
२०८३ अषोज १९ गते , सोमबार
सम्बन्धित खवर
Advertisment








