Comments Add Comment

Advertisment

SKIP THIS

फोहोर छुट्ट्याउन साँघुरा कोठामा बस्नेलाई सहजीकरणको प्रयास गर्छाैँ : मेयर शाह

१ श्रावण , काठमाडौं । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले साँघुरा कोठामा बस्ने नागरिकलाई सहजीकरणको प्रयास गरिने बताएका छन् ।

महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ । मेयर शाहले साँघुरा कोठामा बस्ने नागरिकलाई सहजीकरणको प्रयास गरिने बताउदै उनले भने, “एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरूलाई बेग्ला–बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ । तर, तत्कालका लागि तपाईंहरूको जस्तै महानगरको पनि सीमितता छन्, “साँघुरा कोठामा बस्ने नागरिकलाई सहजताका लागि महानगरले प्रयास गर्नेछ । अहिले जेजति स्रोत र साधनहरू छन्, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै