६ फागुन , काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सूचना जारी गर्दै २०८१ सालमा सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ परीक्षा तालिका :




