अमेरिकामा प्रहरीद्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या -
Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा प्रहरीद्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या

१६ असार, काठमाडौ । न्युयोर्कमा प्रहरीले एक किशोरलाई गोली हानी हत्या गरेको छ ।

प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएपछि गोली हानिएको प्रहरी अधिकारीको दाबी छ ।

प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार राति रोकेपछि उनी भागेका थिए। प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन् ।

उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै