Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीमा असईको लिखित परीक्षाको नतिजा प्रकाशित, यी १६२ जना पास भए (नामसहित)

१९ असार , काठमाडौ ।  सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन प्रकाशित गरिएको छ ।

लोकसेवा आयोगले मंगलबार लिखित परीक्षामा उत्तीर्ण भएका १६२ जनाको नाम प्रकाशित गरेको हो ।

हेर्नुहोस् को-को भए पास नामसहित:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment