२५ साउन ,काठमाडौ । सशस्त्र प्रहरीमा प्राविधिक समूहका तीन जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक उपरीक्षक (डीएसपी) मा बढुवाको लागी सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका तीन इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागी सिफारिस गरेको हो ।
हेर्नुस् सूची:



