Comments Add Comment

Advertisment

SKIP THIS

स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने

१५ वैशाख , काठमाडौ । स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पुनः आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो ।

विशेष कारणले उक्त समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले राति ८ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आज मिति २०८० साल वैशाख १५ गते शुक्रबार दिनको ५स्१० बजे आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्द्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै साँझ ८स्०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा। सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुँदेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै