Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रियसभा बैठक स्थगित

२७ असार , काठमाडौ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुनेछ ।

भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

दाङमा माघी मेला स्थगित

माओवादी घटकहरूको बैठक बालुवाटारमा बस्दै