Comments Add Comment

Advertisment

SKIP THIS

केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलन गर्ने माओवादीको तयारी

४ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले केन्द्रीय समिति र विधान सम्मेलनको मिति तय गर्ने सचिव गणेश साहले बताए।

बैठकको समिति आन बस्ने पदाधिकारी बैठकले तय गर्नेछ। आज पनि ३ बजेलाई बैठक बोलाइएको छ। हिजोको बैठकमा सरकारको समिक्षा, राष्ट्रिय सभा निर्वाचन, पार्टीले सञ्चालन गरेको रुपमान्तरण अभियान, आगामी केन्द्रीय कमिटी बैठक र विधान अधिवेशनलगायतको बिषयमा छलफल भएको जनाइएको छ।

माओवादीको रुपमान्तरण अभियान पुस १६ गते सकिँदैछ। यो अभियानको समिक्षा गरेर माघभित्र विधान सम्बोधन गर्ने आन्तरिक तयारी गरेको छ। हिजोको बैठकमा प्रदेश इन्चार्जहरूले अभियानको रिपोर्टिङ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment