Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता गठबन्धनको बैठकमा प्रभु शाह पनि मिसिए : बन्यो १० दलीय गठबन्धन

२७ फागुन , काठमाडौ । सत्ता गठबन्धनमा आम जनता पार्टी (आजपा) पनि मिसिएको छ । यो सँगै सत्ता गठबन्धनमा आबद्ध दलको संख्या १० पुगेका छन् । शनिबार वालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा आजपाका अध्यक्ष प्रभु शाह पनि सामेल भएका हुन् ।

यतिबेला उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलको बैठक बसिरहेको हो । उक्त बैठकले सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने भएको छ ।

उता नेकपा एमालेले पनि उपराष्ट्रपतिबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment